Nepal Literature Festival 2016 – Waa! Gazal

23 thoughts on “Nepal Literature Festival 2016 – Waa! Gazal

  1. प्रतीक्षा त राम्रो संगितकार पनि हुनुहुदा रहेछ

  2. सबै कडा गजल ,म प्यासीहरुको चै मलाई औधी मन पर्छ त्रुपक जीको

  3. विशाल थापा..
    हिटलर पनि थिएन हिटलर सुरुदेखि नै..😘😘give thumbs for him … होमवर्क गर्न साह्रो अल्छी लाईरहेको थियो… गजल सुन्दै लेख्दै गरे होमवर्क पनि सकिएछ गजल पनि…✋️✋️✋️

  4. https://youtu.be/MiVfSHsBZMw

    कसम दाह्री पालेर हो मान्छे त म जवान नै छु।।

  5. मन क्षत्री र प्रकट पंगिनी
    मात्र वाह गजल

  6. धन्यवाद छ खल्ती बाट हजारले भन्यो

    यो सरजक को दुबै गजल बेकामे लाग्यो न काफिया छ काफियामा मिल्न सक्ने जेहि छ गजल रे के सिक्ला हौ अरुले

  7. पहिला तिम्रो हत्या गर्नु छ त्यसपछि सालिक बनाउनुछ
    यसरी तिमी लाई इतिहासमा अमर बनाउनु छ

    खै काफिया?

Leave a Reply

Your email address will not be published. Required fields are marked *