प्रेम कथामा आधारित चर्चित उपन्यास अनुष्का अडियोको रुपमा । || New Nepali Novel Anushka | Audio

29 thoughts on “प्रेम कथामा आधारित चर्चित उपन्यास अनुष्का अडियोको रुपमा । || New Nepali Novel Anushka | Audio

  1. प्रमोद खरेलको निकै नै मार्मिक गीत सजियो नि डोली तिम्रो । हेर्न नभुल्नु होला ।
    https://www.youtube.com/watch?v=WUY0NrlChbE

  2. के तपाईहरु अरु, प्रेमिल कथा सुन्न चाहानुहुन्छ? अाउनुहोस

  3. कस्तो खल्लो खल्लो लाग्यो नुन बिनाको तिउन जस्तै उपन्यास भन्ने बित्तिकै अच्युत घिमिरेको याद आउँछ।

  4. आखिर समय एउटा धुर्ब सत्य चिज त हो ।तर समय अनुसार बिहानलाई बिहान र दिनलाई दिन भनेर नचिन्दा पनि समय एउटा आफैमा कुरूप शब्द पनि रैछ ।
    Bay the way
    तर एऊटा सफलताको सङ्गै कुनै अर्को सफलताले पनि पच्छ्याईरहेको हुदो रैछ ।
    "धेरै खुसि लाग्यो सुन्न पाऊदा"
    Thank you so much all if you

  5. कथा त राम्रो छ नै वाचन गर्ने शैली पनि उतिकै मिठो ।

  6. तेति धेरै रामरो लागेन सायद लव नपरेर होला ।😂😂

Leave a Reply

Your email address will not be published. Required fields are marked *