कृष्ण धारावासीको उपन्यास आमा "Aama" | Jiban Katha | krishna Dharabashi Ko novel "Aama" |2075-3-21

12 thoughts on “कृष्ण धारावासीको उपन्यास आमा "Aama" | Jiban Katha | krishna Dharabashi Ko novel "Aama" |2075-3-21

  1. कृष्ण धाराबासी मलाई मान पर्ने लेखक/ स्रष्टा हुन। उनका रचनामा समसामयीक समाजका घटनाहरुको चित्रण गरिएको हुन्छ। जसले समाजलाई परिबर्तन गर्न मार्ग निर्देशन गर्छ। मलाई पनि केही लेख्न मन पर्छ तर सुरु कसरी गरूं?

  2. आमा कथालाई उपन्यास भन्ने । कथा पनि शुद्ध र प्रष्ट सङ पढ्न नसकेर के सारो भावुक हुनु नि ?? लेखकको नाम ???

  3. कथा राम्रा्े हाे तर याे वाचन भएन नेपाली पढ्न नजान्ने रैछ ।

  4. यस्ताे कथा बेथाहरु सुन्ना मन पर्छ म सुन्दाई छु भित्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *